बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा एक हप्ता अन्धकार

काठमाडौँ । आइतवार साँझ तराईका दुई जिल्ला बारा र पर्सामा विध्वंस मच्चाएको हावाहुरीले विद्युतीय पूर्वाधारमा पनि ठूलो क्षति पुर्‍याएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। स्थानीय वायुको प्रभावबाट सिर्जना भएको भीषण हावाहुरीले करिब दुई हजार बिजुलीको खम्बा ढालेको अनुमान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका छन्। हावाहुरीको प्रभाव परेका जिल्लामा सकेसम्म चाँडो विद्युत् प्रवाह शुरू गर्नका … Continue reading बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा एक हप्ता अन्धकार