हावाहुरी प्रभावितलाई प्रतिपक्ष काँग्रेसका सांसदद्धारा २ दिनको तलब सहयोग

काठमाडौं । नेपाली काँग्रेसले संघीय संसदमा प्रतिनिधत्व गर्ने आफ्ना सासंदहरुको दुई दिनको तलब हावाहुरीबाट प्रभावितहरुलाई सहयोग गर्ने निर्णय गरेको छ । आज नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले एक बिज्ञप्ति जारी गरेर यस्तो निर्णय गरेको हो । जारी बिज्ञप्तिमा भनिएको छ,‘चैत्र १७ गते आइतबारका दिन साँझ बारा र पर्सा लगायत तराईका विभिन्न स्थानहरुमा … Continue reading हावाहुरी प्रभावितलाई प्रतिपक्ष काँग्रेसका सांसदद्धारा २ दिनको तलब सहयोग