आज चैत्र १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल

ज्यो. दीपक गुरु (डबल गोल्डमेडलिष्ट)  २०७५ चैत्र १० आइतबार देखि १६ गते शनिबार मेष साताको शुरुमा जोश जाँगर एवं फुर्तिफार्ति बढेर आउने छ । केही अबरोधको बाबजुत केही कामकार्यमा सफलता पनि मिल्नेछ । दाम्पत्य तथा प्रेम सम्बन्धमा सुधार आउने र जीवनसाथी अथवा प्रेमसाथीबाट सुख एवं साथ मिल्ने छ तर कसैकसैलाई मन्मुटावको पनि संभावना छ ख्याल … Continue reading आज चैत्र १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल