आज चैत्र ८ देखि १४ गतेसम्मको साप्ताहिक राशिफल
मेष रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । मनग्य आम्दानी हुने नोकरी प्राप्त हुन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । पैतृक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिन सक्छ । वृष मुनाफा हात पर्ने व्यवसाय सुरु गर्न साझेदारीहरूबीच मत मिल्नेछ । … Continue reading आज चैत्र ८ देखि १४ गतेसम्मको साप्ताहिक राशिफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed