आज धन वर्षा हुने यी ४ राशिको भाग्य, हेर्नुहोस्

कर्कटः–समयले पूर्ण साथ दिनेछ। निणर्य क्षमता थोरै कमजोर देखिन्छ भने कार्य क्षमता बढ्नेछ। प्रयत्न गर्दा धेरै ठाँउमा सफलता मिल्नेछ। आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ। दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आफ्नै बाहुबलबाट आर्थिक उन्नतिका बाटा खुल्ने छन् । अरुको भर परेर धेरै काम नगर्नु होला।

कन्याः– काम गर्ने उत्साह बढ्नेछ। डर त्रासका कारण सहयोग मिल्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । रोकिएका काम अगाडि बढ्नेछ। काम गर्र्ने उत्साहा बढ्नेछ। भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ। व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । काममा वोलीको प्रभाव पर्नेछ । संचित धन बढ्नेछ । इष्टमित्रबाट सहयोग मिल्नेछ।

Advertisement

वृश्चिकः– आकस्मिक आम्दानीको योग देखिन्छ । ज्ञान,शिप र वुद्धिको विकास हुनेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । महत्वकाँक्षी योजना अगाडि बढ्ने छन् । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । राजनीति तथा नोकरीमा कार्य भार थपिन सक्छ । सहयोगी मन भेटिने छन् । मित्र भेट होला।

मिनः–सामान्यतया ग्रह,गोचर अनुकुल देखिन्छ। अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन्। आफन्तको सहयोग मिल्नेछ। स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ। मेहनत गर्न गाह्रो भए पनि परिणामले सन्तुष्टि बनाउने छ। घर छोडेर बाहिर जानु पर्ने स्थिति आउन सक्छ। दामपत्य जीवनमा सामान्य सुखानुभूति हुनेछ।

More News last news
Loading...