टिकटकबाट भाइरल भएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्माको पहिलो भिडियो हिट भएपछि उनीहरुले हातखुट्टा नभएका बुद्धिलाई ५ लाख सहयोग गरेका छन्।
कलाकार शिशिर भण्डारीसँगको हाम्रो माया जिन्दावाद भन्ने गीतको म्युजिक भिडियोमा जुम्ल्याहा दिदीबहीनी देखिएका थिए। केही दिनअघि मात्र सार्वजनिक भएको उक्त भिडियो यतिबेला यूट्यूबको ट्रेन्डिङ नम्बर २ मा छ।
भिडियो भाइरल भएपछि उनीहरुले हातखुट्टा नभएका बुद्धिलाई भेटेरै ५ लाख सहयोग बुझाएका हुन्।
हेर्नुहोस् भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
