कास्की प्रहरीको हिरासतमा रहेका भारतीयको मृत्यु

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका एक भारतीय बन्दिको बिहीबार मृत्यु भएको छ। भारत मोतिहारी घर भई पोखरा ८ चिप्लेढुङ्गा नजिकै सुन्दर मार्गमा बस्ने ३० बर्षीय सन्दीप शाहको मृत्यु भएको प्रहरीले जनाएको छ। लागुऔषध मुद्दामा म्याद थप गरी कास्की प्रहरीको हिरासतमा रहेका शाहले एक्कासि बान्ता गरेपछी उपचारका लागि सेवा अस्पताल लगिएकोमा उपचारको क्रममा … Continue reading कास्की प्रहरीको हिरासतमा रहेका भारतीयको मृत्यु