साप्ताहिक राशिफल: हेर्नुहोस् फागुन ११ देखि १७ गतेसम्मको राशिफल (भिडियोसहित)

मेष आर्थिक परिवर्तनमूलक सप्ताह हुनेछ । अपेक्षाभन्दा बढी सहयोगी फेला पर्नेछन्, तर खर्च गर्न कन्जुस्याइँ नगर्नुहोला । अपरिचित व्यक्तिबाट व्यवसायको प्रस्ताव प्राप्त हुन सक्ने सम्भावना छ, हतार नगरी निर्णय गर्नुहोला । राति अबेरसम्मको भेटघाटमा नोक्सानी हुनसक्छ । साताको अन्त्यमा गरिने भ्रमणबाट खाली हात फर्कनुपर्ने छैन । वृष मनको चञ्चलपनमा वृद्धि हुनेछ । रोकिएका कार्य सम्पन्न … Continue reading साप्ताहिक राशिफल: हेर्नुहोस् फागुन ११ देखि १७ गतेसम्मको राशिफल (भिडियोसहित)