को हुन् इञ्जिनियर परीक्षा टप गर्ने अर्की सनी लियोनी ?

एजेन्सी । पोर्नस्टारबाट बलिउड क्षेत्रमा प्रवेश गरेकी सनी लियोनीलाई नचिन्ने सायदै कमै होलान्।

सनीको नाममा पनि अहिले अर्की युवतीको चर्चा भइरहेको छ। सनी लियोनी नै नाम गरेकी अर्की एक युवतीले भारतको बिहारको लोक स्वास्थ्य अभियन्त्रण विभागले लिएको जुनियर इञ्जिनियरिङको परीक्षामा टप गरेपछि सनीले नै स्टाटस लेख्दै बधाई दिएकी छिन् ।

Advertisement

सनिले ट्वीट गर्दै भनेकी छिन्, हाहा ! म निकै नै खुशी छु कि अर्की सनीले यति राम्रो अंक हासिल गरेकी छिन् ।’ यद्यपी अर्की सनी लियोनी नाम मात्रकी हुन् वा सक्कली हुन् भन्ने विषयमा भने बिहार लोक स्वास्थ्य अभियन्त्रण विभागले अनुसन्धान सुरु गरेको छ। यदि नक्कली भएको फेला परे कारवाही गरिने पनि जनाएको छ। अनलाइन आवेदनको दुरुपयोग गर्ने व्यक्तिलाई कडा कारबाही गर्ने विभागले जनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

More News last news
Loading...