नेपाल प्रहरीका २६ एसपीले पाए जिम्मेवारी (सूचीसहित)

काठमाडौं । हालै नेपाल प्रहरीको डीएसपीबाट एसपीमा बढुवा भएकाहरुले जिम्मेवारी पाएका छन्।

जसअनुसार रमेशकुमार बस्नेतलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ।

Advertisement

यस्तै डा मेखबहादुर खत्रीलाई प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ७ दीपायल, दानबहादुर मल्ल्लाई प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा पदस्थापन गरिएको छ।

 

More News last news
Loading...