टिकापुर पुगेका कान्छा सामाजिक अभियन्ता केपी खनाल सम्मानित

काठमाडौँ । नेपालकै कान्छा सामाजिक अभियन्ता केपी खनाल सम्मानित भएका छन्। खनाललाई टिकापुरमा आयोजित टिकापुर महोत्सव आयोजक समितिले मायाको चिनोसँगै सम्मान गरेको हो।

महोत्सवमा बोल्दै खनालले आफुलाई यस्तो मायाको चिनो र सम्मानले झन् जिम्बेवार भएर काम गर्न प्रेरणा मिलेको बताएका छन्।

Advertisement

कैलालीमा टिकापुर उधोग वाणिज्य संघको आयोजनामा टिकापुर महोत्सव सञ्चालन भईरहेको छ।

More News last news
Loading...