आइतवार एकजना चोर मस्कोको प्रख्यात कला सङ्ग्रहालयमा सरासर पसे।
उनले सहज ढङ्गबाट सबै आगन्तुकका सामु एक पेन्टिङ्ग झिके, बोके र हिँडे।
तर ती चोर रुसी कलाकार आर्खिप कुइन्डजीले २० औँ शताब्दीमा बनाएको उक्त ल्याण्डस्केप पेन्टिङ्ग लिएर धेरै टाढा पुग्न पाएनन्।
भोलिपल्टै प्रहरीले उनलाई समात्यो। चोरीको सम्पूर्ण दृश्य सीसीटिभी क्यामेरामा कैद भएको थियो।
हेर्नुहोस् भिडिओ :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
