अब काठमाडौंका सडकमा भिख माग्न प्रतिबन्ध

काठमाडौं । काठमाडौंको सडकपेटीमा बढ्दै गएका बेबारिसे बृद्धबृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ। प्रहरीले बेबारिसे बृद्धाबृद्धालाई बृद्धाश्रम पुर्याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो।

आजको नयाँ पत्रिका दैनिक लेख्छ – पक्राउ गरिएको बृद्धाबृद्धालाई बृद्धाश्रममा राखिने छ भने भिखारीको हकमा भने स्वदेशी र विदेशी छुट्याई कानुनअनुसार कारबाही गरिनेछ।

Advertisement

More News last news
Loading...