विश्वकपमा भविष्यवाणी गरेर चर्चामा आएको बिरालोको मृत्यु

काठमाडौँ । रसियामा हुने विश्वकप पुर्व नै विश्वकपमा भविष्यवाणी गरेर चर्चामा आउको बिरालोको मृत्यु भएको छ । ६ वटा भविष्यवाणी मिलाएर चर्चामा आएको बिरालोको मृत्यु भएको अन्तराष्टिए मिडियाले जनाएका छन् ।

रुसमा जारी विश्वकपमा भविष्यवाणी गरेको बिरालोको मृत्यु भएपछि चिनियाँहरुलाई दुखिद बनाएको बताइएको छ । प्यालेस म्युजियमले चीनका वेइबो (ट्विटर जस्तै) मा उसको एकाउन्ट पनि बनाइदिएको थियो। अर्जेन्टिना र नाइजेरियाबीचको खेलको भविष्यवाणी उसको अन्तिम थियो।

Advertisement

More News last news
Loading...