काठमाडौँ । सेनाको लडाकु विमान विहीबार दुर्घटनाग्रस्त हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विमानमा सवार चालक दलका सदस्य रहेका छन् । एफ-१५ के नामक उक्त विमान उत्तरी जियाङ संङ प्रान्तको चिल्गक क्षेत्रमा दुर्घटनामा परेको दक्षिण कोरियाली उड्ययन प्रवक्ताले जानकारी दिएका छन् ।
मिसन पुरा गरि डेईगु बिमानस्थलल फर्कने क्रममा उडान भरेको १ घण्टापछि विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
