काठमाडौं । राजधानीको सुन्धारामा रहेको गुलाब मिठाई पसल सँगैको भवनमा भीषण आगलागी भएको छ।
काठमाडौं महानगरपालिकाको कार्यालयसँगै रहेको भवनमा लागेको आगोलाई तीन वटा दमकलले आयो निभाईरहेका छन्।
आगलागी के कारणले लाग्यो र के–कति क्षति भयो भन्ने बारे अहिलेसम्म केही जानकारी नभएको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
