प्रतिनिधि मुलक तस्विर
पोखरा । होली खेल्ने क्रममा पोखरामा एक जना बालकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका २ विन्ध्यवासिनीका ११ वर्षीय आवस्किार रेग्मीको मृत्यु भएको हो । होली खेल्ने क्रममा आविस्कार छतबाट खसेका थिए ।
घरको छतबाट खसेर घाइते भएका उनको उपचारका क्रममा फिस्टेल हस्पिटलमा बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुई तले घरको छतबाट खसेका उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
